काठमाडौं – साताको पाथौं कारोबारको दिन पनि शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १०.४३ अंकले बढेर परिसूचक २६ सय ७६ दशमलव ३ को विन्दुमा कायम भएको छ। आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयरमूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज…