काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १८.३७ अकंले बढेर २६ सय १९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको ७७ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको हो।…