काठमाडौं – आज बुधबार प्रि-ओपनिङमा बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.२५ अंकले बढेर ३ हजार ८ अंकमा उकालो लागेको छ । प्रि-ओपनिङ सेसनमा ३९ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ । कुल ७६ कम्पनीको शेयर कारोबार भएकोमा ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसबीचमा ७६ कम्पनीले…