लगातार बढ्दै पुँजी बजार, परिसूचक २९ सय ७३ बिन्दुमा पुग्दा २० अर्बको कारोबार 

काठमाडौं –  साताको तेस्रो कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८० दशमलव ९७ अंकले बढेर २९ सय ७३ दशमलव ७० को विन्दुमा बन्द भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३१९ कम्पनीको ४…