गभर्नरलाई लगानीकर्ताको सुझाव,‘बैंकहरूले शेयरमा गर्ने लगानीको सीमा परिवर्तन गर्नुपर्छ’

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि पुँजी बजार  निकट ३  वटा छाता सङ्गठनका लगानीकर्ताले गभर्नर विश्व पौडेललाई सुझाव दिएका छन् । शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीले संगठनले आवको २०८२/८३ को मौद्रिक नीतिमा समावेश गरी पुँजी बजारमा स्थायित्व तथा दिगो विकासको दिशामा टेवा पुग्ने…