काठमाडौं - आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशलमव ५७ अंकले घटेर २,६७९ को बिन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ८५ लाख ५…