बैकिङ्ग समाचार । चीनबाट फैलिएको कोरोना भाइरसका कारण यतीबेला विश्वभर महामारिका रुपमा फैलिएको छ । यसले गर्दा विश्वभर संकट पैदा भएको छ । लाखौ जनताको ज्यान लिएको यस्तो ज्यानमारा भाइरसबाट बच्नका लागि विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । यसकारण विश्वभर थुप्रै मुलुकहरुमा दैनिक कामकाज र कारोबारहरु ठप्प छन् । नेपालमा पनि यसको प्रभाव बढेको छ…