एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारुको विशेष आर्थिक राहातको प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष प्याकेज ल्याएको जानकारी गराएका हुन । यो रकम भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो। आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका…