बैकिङ्ग समाचार । गुगलको भिडिओ कम्युनिकेसन सेवा 'गुगल डुओ' र 'मिट' मा सन् २०२० दस खर्ब मिनेटभन्दा बढी भिडिओ कल भएको छ। टेक हिन्दुस्तानका अनुसार गुगलको यी दुई भिडिओ कलिङ प्लेटफर्ममा यो वर्षभित्र विश्वव्यापी रूपमा दस खर्ब मिनेटभन्दा बढी भिडिओ कल भएका हुन्। कोरोना महामारी बेला सबैजना घरमै बसेर भिडिओ कल मार्फत काम गर्ने र…