युनाइटेड इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

बैकिङ्ग समाचार । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालले आज ( बुधबार) २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । होटल हिमालय, ललितपुरमा बिहान १०ः३० बजे भर्चुअल माध्यममार्फत सभा आह्वान गरिएको छ । कम्पनीले आव २०७५।७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेको छैन । सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समुह र सर्वसाधारण समुहको शेयर स्वामित्व…