बैकिङ्ग समाचार । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा १३४.७७ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । बीमा शुल्क बापत कम्पनीले ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ । गत आवको यसै अवधिमा आय ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा सानिमा लाइफले ५ करोड…