आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने प्रस्ताव सहित डाक्यो चौथो साधारण सभा

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा वैशाख १४ गते गर्ने भएको छ ।  कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा बेगनास हल, र्‍याडिशन होटल, काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।  सर्वसाधारणलाई छुट्याएको शेयर (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।  साथै, यस…