बैंकिङ्ग समाचार, काठमाडौं ।हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। मंसिर ७ गते इन्डियन चेम्बर्स अफ कमर्शले आयोजना गरेको चौंथो आइसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा उक्त अवार्ड पाएको हो । कम्पनीले प्राप्त गरेको उक्त पुरस्कारहरु कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । इण्डियन…