बैंकिङ समाचार, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको बैशाख महिनासम्मको वित्तीय तथ्यांकअनुसार हाल संचालनमा रहेका कम्पनीहरुले एक खर्ब १४ अर्ब १० करोड रुपैयाँ आर्जन गरेका हुन् । गत चैत महिनासम्म बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन एक खर्ब रुपैयाँ…