बैंकिङ्ग समाचार । सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते शुक्रबार नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे सभा डाकेको हो। साधारण सभाले बैंक सञ्चालक समितिले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ६.७५ प्रतिशत (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ।…