बैंकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५र७६ मा चार वाणिज्य बैंकलाई ५ करोड ८ लाख १८ हजार रुपैयाँ जरिवाना गरेको छ । केन्द्रीय बैंकले दिएको निर्देशन पालना नगरेपछि बैंकलाई कारबाही गर्न बाध्य भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगलादेश बैंक कारवाहीमा परेका हुन् ।…