बैकिङ्ग समाचार । सरकारले आगामी वर्षदेखि सबैलाई वृद्धभत्ता नदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारले दिने सामाजिक सुरक्षा आर्थिक क्षमताका आधारमा मात्रै प्रदान गरिने जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको बजेटको आर्थिक क्षमताको आधारमा समतामूलक र योगदानको आधारमा मात्रै सामाजिक सुरक्षा…