कोभिड प्रभाव न्यूनीकरण गर्न ६० अर्बको राहत प्याकेजः अर्थमन्त्री

 बैकिङ्ग समाचार । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभाव परेको अर्थतन्त्र उकास्न सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । खतिवडाले शुक्रबार बजेटपछिको भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै विभिन्न माध्यमबाट जाने राहत प्याकेजमा सो रकम विनियोज गरिएको बताएका हन् । ‘राहत भनेको नगदै बाड्ने मात्र नभइ कर छुट,ब्याजदरमा सहुलियत, बीमा,…