बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १६अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार…