बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकमा गाभिएपछि सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर पनि परिवर्तन भएको छ । साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेका प्रभु र सेञ्चुरी बैंकको बैंकिङ्ग कारोबार प्रभु बैंकको नामबाट हुनेछ । साविक सेञ्चुरी बैंकका ग्राहकको खाता…