राष्ट्रिय वाणिज्य बैंकको १७औं साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित

बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।  साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार…