ज्योति विकास बैंक र दराजबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति विकास बैंक र अनलाइन बजार दराज केयमु प्रालिबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११.११ कार्तिक २५ गते देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले…