बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरू गाभिने र गाभ्ने प्रक्रिया धमाधम चलिरहेको छ । कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन भने कुनै बैंक अझ बलियो बनेर परिसकृत भएका छन । यसै वर्ष मात्र १० वटा वाणिज्य बैंक एकअर्कासँग जोडिएका छन। यसले वाणिज्य बैंकहरूको संख्या २० मा सीमित भएको छ । त्यसो…