बैंकिङ्ग समाचार, काठमाडौं । हालसम्म, २१ वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनकि गरेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, कुमारी…