महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा

बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको करसमेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश साधारण सभा सम्पन्न भएको दिनदेखि नै वितरण गरेको हो । कम्पनीले पुस १७ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक…