बैंकिङ्ग समाचार, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर ७ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेकोले आज मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले मंसिर २५ गते आर्मी अफिसर्स…