बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार मंसिर ८ गते फुकुवा भएको हो । नेप्सेका अनुसार मंसिर ११ गते आइतवारदेखि कुमारी बैंकको शेयर कारोबारमा आउनेछ । नेप्सेले बैंकको आधारभुत शेयरधनी वाहेकको शेयर…