बैंकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरुमा तरलताको समस्या झनै चुलिँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भने घट्दो रहेको छ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप घटेको हो…