एनसीसी बैंकले आफ्ना शेयरधनीको खातामा जम्मा गराउन सुरु गर्यो नगद लाभांश

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षको नगद लाभांश वितरण शुरु गरेको छ । बैंकले यही मंसिर ६ गतेदेखि नगद लाभांश वितरण शुरु गरेको हो । बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको…