सेञ्चुरी कमर्शियल बैंकको शेयर कारोबार नेप्सेले गर्यो फुकुवा

बैंकिङ्ग समाचार, काठमाडौं । आज सेञ्चुरी कमर्शियल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर ११ गतेको निर्णय अनुसार बैंकको शेयर कारोबार फुकुवा भएको हो । अब भोलि सोमबारबाट बैंकको शेयर खरिदविक्री गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।…