शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घोषणा घोषणा गर्यो लाभांश, शेयरधनीले १३.३०% बोनस शेयर पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी…