बैंकिङ्ग समाचार, काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको छ । काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दोलन आयोजना गर्ने जानकारी दिएको हो । नाडाले यसको सुरुवात मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालो लुगा लगाई धर्ना दिएर सुरु…