कुमारी र एनसीसी बैंकको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नाममा माघ ५ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत गर्नुअघि…