बैंकिङ्ग समाचार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले मिति २०७९ पौष ३० गतेका दिन पोखरामा आफ्नो सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ…