नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/२२ मा नेपालले ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि…