बैंकिङ्ग समाचार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था Kathmandu Institute of Child Health संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकको तर्फबाट अध्यक्ष भरत…