बैंकिङ्ग समाचार, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको दशौं वार्षिक साधारण आज सम्पन्न भएको छ । सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा आयोजना गरिएको थियो । सभाले करसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका…