सिभिल बैंक तथा सिवाईसी नेपाल लघुवित्त सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । आज पुस १८ गते, सोमबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम…