प्रभु बैंकका ग्राहकलाई पोखरास्थित बैना दोहोरी साँझ एण्ड मार्सी भान्छा घरमा छुट

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले बैना दोहोरी साँझ एण्ड मार्सी भान्छा घरमा छुट पाउने भएका छन् । प्रभु बैंक र न्युरोड, पोखरा स्थित बैना दोहोरी साँझ एण्ड मार्सी भान्छा घर प्रा.लिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी…