मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राय सुझाव मागेको छ । सोमबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालाहरुसँग सुझाव मागेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बैंकले माघ २० गतेसम्म बैंककाे आर्थिक अनुसन्धान विभागकाे इमेल वा ठेगानामा सुझावहरु पठाउन अनुराेध गरेकाे छ ।

प्राप्त सुझावलाई समेत प्राथामिकतामा राखेर केन्द्रिय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा गर्ने जनाएको छ ।
\"May