बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको ७ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र पुस २१ गते बाँडफाँट गरेको हो । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र…