बैकिङ्ग समाचार । समीट लघुवित्तले सजिलो लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा राखेर असार २१ गते होटल प्यालेस विर्तामोड झापामा विशेष साधारण सभा डाकेको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। सभाले सजिलो लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा पारित गर्नुका साथै मजर्रसँग भएगरेका सम्पूर्ण कार्यलाई अनुमोदन गर्ने भएको…