आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी, अधिकांश बन्द गरिने 

बैकिङ्ग समाचार ।  कोरोना भाइरस कोभिड-१९ को संक्रमणको खतरा झन बढ्दै गएको छ । देशमा कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । कोरोनाबाट मृतकको संख्या ७९ पुगेको छ । यतिबेला फ्रन्टलाइनका प्रहरीहरुमा नै संक्रमण देखिन थालेपछि जोखिम झन बढेको छ । अब अन्य क्षेत्रमा जस्तै बैकिङ्ग क्षेत्रमा पनि कोरोनाको जोखिम उच्च रहेको स्पष्ट भएको…