प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, अब साधारण सभा

बैंकिङ्ग समाचार ।  प्रभु बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले मंसिर ३० गते प्रभु बैंकको लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । अब बैंकले साधारण सभा आह्वान गर्नेछ । साधारण सभाबाट उक्त प्रस्ताव पारित भए पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ । बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको…