बैंकिङ्ग समाचार,काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८० र०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आधारमा प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन गरेको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले प्रदेश र स्थानीय तह गरी…