एनएमबि बैंकको महोत्तरी शाखामा भएको चोरी सम्बन्धमा बैंकले सार्वजनिक गर्यो विज्ञप्ती

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंक लिमिटेडको महोत्तरी शाखामा भएको चोरी सम्बन्धमा बैंकले एक विज्ञप्ती सार्वजनिक गरेको छ । उक्त विज्ञप्तीमा २०८० जेष्ठ १६ गते दिउसो १२ः२५ समयमा ३–४ जनाको समुहमा आएका बन्धुकधारी ब्यक्तीहरुले बैंकको शाखामा लुटपाट गरेको भनिएको छ । यस्तो छ बैंकले सार्वजनिक गरेको विज्ञप्तीः महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी…