नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा स्याङ्गजाको भिरकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले स्याङ्जाको भीरकोट नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजना वडा नं ६ सुन्दरबजारमा अवस्थित बालोदय माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अडियो-भिडियो कक्षा मार्फत वित्तीय शिक्षा प्रदान गरिएको थियो…