बैंकिङ्ग समाचार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एसजि आइ केयर एण्ड हेल्थ सर्भिस (ASG EYE CARE AND HEALTH SERVICE) बिच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०/०२/१४ का दिन हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी…