बैंकिङ्ग समाचार, काठमाडौँ । विगत केही दिनअघि इटहरीस्थित एभरेष्ट बैंकको एक शाखामा ग्राहकको डेढ करोड रुपैयाँ चोरी भएको घटना चर्चामा छ। ३३ जना बचतकर्ताको रकम हिनामिना भएको भन्दै प्रहरीले बैंकका त्यस शाखाका म्यानेजरसहित ७ जना कर्मचारीहरुलाई प्रक्राउ गरेको छ । कर्मचारीबाहेक बाँकी २ जनामाथि पनि अनुसन्धान अघि बढाएको प्रहरी बताउँछ । रकम हिनामिना भएको थाहा…