बैंकिङ्ग समाचार, काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशभर सातै प्रदेशमा ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ्ग सेवा प्रदान गर्न सातै प्रदेशमा…